Suvadin, Home

सूर्यविनायक– १ मा एमालेको समूह विजयी

सूर्यविनायक नगरपालिका वडा नम्बर १ मा नेकपा (एमाले) विजयी भएको छ।
एमालेकाे झन्डा।

भक्तपुर, जेठ २– सूर्यविनायक नगरपालिका वडा नम्बर १ मा नेकपा (एमाले) विजयी भएको छ।

सार्वजनिक मतपरीणाम अनुसार वडा अध्यक्षमा एमालेका सानुकाजी कायस्थ विजयी भएका छन्। 
वडा सदस्यमा बाबुकाजी श्रेष्ठ, प्रदीप कार्की, अम्बिका न्यौपाने र कल्पना नेपाली विजयी भएका हुन्।

 

More form the Internet

loading...