Suvadin, Home

Cover Image

‘सरकारले सीमा रक्षाका लागि तत्काल पहल गरोस्’

सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका दार्चुलाका जनप्रतिनिधिहरूले अतिक्रमित नेपाली भूमिको रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका छन् । 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका दार्चुलाका जनप्रतिनिधिहरूले अतिक्रमित नेपाली भूमिको रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका छन् । 

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना तथा प्रदेशसभा सदस्यद्वय गेल्बुसिंह बोहरा र मानबहादुर धामीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सीमा सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । 


 

More form the Internet

loading...