Suvadin, Home

लगन गाठोमा बाधिए शुभदिनकर्मी 

सम्पादक खीलानाथ ढकाल वैवाहिक जीवनमा जाेडिदै।

काठमाडौं, वैशाख २५– छोटो समयमै पाठकको नजरमा निक्कै लोकप्रिय बनेको शुभदिन अनलाइनका सहकर्मी लगन गाठोमा बाधिएका छन्। 

मोरङको बिराटनगर उपमहानगरपालिका– ४ स्थायी घर भएका सम्पादक खीलानाथ ढकालको आइतबार उर्लाबारी नगरपालिका ९ की सृष्टिका खनालसँग विवाह भएको हो। 

संवाददाता यज्ञराज जाेशी खीलानाथ ढकाल वैवाहिक जीवनमा जाेडिदै।यस्तै,आइतबारै नै संबाददाता यज्ञराज जोशीको पनि विवाह भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका २ का जोशीको भुवनेश्वरी पनेरुसँग विवाह भएको हो। शुभदिन परिवार दुबैजनाको सुखद दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।


 

More form the Internet

loading...