Suvadin, Home
Citizen Bank 421.7k

Cover Image

मुम्बईमा पुल भत्किदाँ ६ को मृत्यु

बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन्। घाइतेहरुको अवस्था हाल स्थिर रहेको जनाइएको छ। स्थानीय समयानुसार बिहीबार साँझ ७ः३० सो घटना भएको थियो। 

नयाँ दिल्ली, १ चैत – भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ पुग्नुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ। 

बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन्। घाइतेहरुको अवस्था हाल स्थिर रहेको जनाइएको छ। स्थानीय समयानुसार बिहीबार साँझ ७ः३० सो घटना भएको थियो। 

यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपियाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्य मन्त्रीले बताएका छन्। 

स्थानीय सरकार अधिकारीहरुका अनुसार सो पुल १९८० मा बनेको थियो। सो पुल बन्द नगरिएको र सार्वजनिक हिड्डुलको लागि खुल्ला गरिएको थियो। सिन्ह्वा


 

More form the Internet

loading...