Suvadin, Home
Citizen Bank 806.7k

Cover Image

नारायणगढ मुग्लिन सडक पहिरोले एकतर्फी सञ्चालन

निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको हो। आज बिहान ११ः५० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले पहिरो पन्छाउने कार्य भई रहेको छ।

चितवन, २९ भदौ – नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ। 

निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको हो। आज बिहान ११ः५० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले पहिरो पन्छाउने कार्य भई रहेको छ।


 

More form the Internet

loading...