Suvadin, Home

नेपाली सेनालार्इ संयुक्त राष्ट्रसंघीय पदक

दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल फ्र्याङ्क मुसायो कामानाजीद्वारा नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गरिएकाे ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले बिहिबार जानाकारी दिएकाे छ।
नेपाली सेना।

काठमाडौं, मंसिर २८ – दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनाले उत्कृष्ट कार्य गरेबापत संयुक्त राष्ट्रसंघीय पदक प्राप्त भएको छ।

राष्ट्रसंघीय फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल फ्र्याङ्क मुसायो कामानाजीद्वारा नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गरिएकाे ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले बिहिबार जानाकारी दिएकाे छ। रोम्बेकमा हालै आयोजित एक समारोहमा दक्षिण सुडानका

सन् १९५८ देखि नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना खटाउँदै आएको छ। हालसम्म ४२ वटा शान्ति स्थापना कार्यमा नेपाली सेना सहभागी भइसकेको छ भने अहिले पनि १४ वटा स्थानमा सेवा प्रवाह गरिरहेको छ।


 

More form the Internet

loading...