Suvadin, Home

चुनावको मुखैमा ३०२ इन्सपेक्टरको सरुवा, को कहाँ? (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले एकैपटक तीन सय २ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ।
नेपाल प्रहरीकाे लाेगाे।

काठमाडौं, कात्तिक १३–प्रहरी प्रधान कार्यालयले  एकैपटक तीन सय २ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ।

निर्वाचनको आचारसंहिता लागेका बेला प्रहरी प्रधान कार्यालयले इन्सेक्टरहरुको सरुवा गरेको हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब २७ दिन मात्र बाँकी छ।

प्रहरी प्रधान कार्यालयको निर्णयमा ‘आवश्यकता अनुसार’ सरुवा गर्नुपरेको उल्लेख छ। नेपाल प्रहरीमा लामो समयदेखि इन्सपेक्टरको सरुवा रोकिएको थियो।

आइतबारको मितिमा सरुवा गरिएका इन्सपेक्टरहरुलाई कात्तिक महिनाको तलव भत्ता तोकिएकै दरबन्दीब खाने गरी सरुवा गरिएको कर्मचारी प्रशासन शाखाले जनाएको छ।

हेर्नुहोस् को कहाँ पुगे?

सरूवाकाे पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नुहाेस्


 

More form the Internet

loading...