Suvadin, Home
Citizen Bank 421.6k

Cover Image

४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

काठमाडौं, १ चैत- नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन्। जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो।

बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


हेर्नुस् नामावली


 

More form the Internet

loading...