Suvadin, Home

Cover Image

 पराजुली प्रधानन्यायाधीशमा सिफारिस

कायम मुकायम प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली प्रधान न्यायाधीशमा सिफारिस भएका छन्। संवैधानिक परिषदको बिहीबार बसेको बैठकले पराजुलीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको हो।
गोपाल प्रसाद पराजुली।


काठमाडौं, असार १५–कायम मुकायम प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली प्रधान न्यायाधीशमा सिफारिस भएका छन्। संवैधानिक परिषदको बिहीबार बसेको बैठकले पराजुलीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको हो।

एक साताअघि बसेको बैठकमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा अ‍ोलीले समय मागेपछि उनको नाम सिफारिस हुन सकेको थिएन।


 

More form the Internet

loading...