Suvadin, Home

काठमाडौं,१८ माघ 

मेषः अधूरा काम बन्नेछन्, वैदेशिक फाइदा मिल्नेछ।
वृषः काम बीचमा रोकिनेछ, गुप्त शत्रु जाग्नेछन्।
मिथुनः रमाइलोमा दिन बित्नेछ, पारिवारिक मेलमिलाप हुनेछ।
कर्कटः वादविवाद साम्य हुनेछ, राम्रो काममा खर्च हुनेछ।
सिंहः अध्ययन क्षेत्रमा प्रगति हुनेछ, सन्तति सुख बढ्नेछ।
कन्याः अशान्तिले पिर्नेछ, बिसन्चो बढ्नेछ।
तुलाः पराक्रम बढ्नेछ, जिम्मेवारी सामना गर्नु पर्नेछ।
वृश्चिकः बोली बिक्नेछ, धनलाभको योग पर्नेछ।
धनुः स्वास्थ्यमा प्रगति हुनेछ, हर्षोल्लासमा रमाइनेछ।
मकरः सरसामान हराउन सक्नेछ, क्षति बेहोर्नु पर्नेछ।
कुम्भः काममा लाभ पाइनेछ। व्यापार राम्रो हुनेछ।
मीनः राम्रो चर्चा मिल्नेछ, पदमा उन्नति हुनेछ।


 

More form the Internet

loading...