Suvadin, Home

रुखबाट खसेर १ जनाको मृत्यु

बिहान गाईभैँसीका लागि डालेघाँस काट्न गएका खत्रीको रुखबाट खसेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताएका छन्। मृतक खत्रीको शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय ल्याइएको छ। 

बाजुरा, फागुन २८ –बडीमालिका नगरपालिका–७ जिल्लीको पोखरामा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका ५० वर्षीया देवी खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिहान गाईभैँसीका लागि डालेघाँस काट्न गएका खत्रीको रुखबाट खसेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताएका छन्। मृतक खत्रीको शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय ल्याइएको छ। 


 

More form the Internet

loading...