Suvadin, Home

मोटरसाइकल दुर्घटनामा १ जनाकाे मृत्यु

मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स२प ५७८६ नम्बरको मोटरसाइकल सडकमा रहेको ट्रकमा ठोक्किएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

राजविराज, १८ वैशाख – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स२प ५७८६ नम्बरको मोटरसाइकल सडकमा रहेको ट्रकमा ठोक्किएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। 


 

More form the Internet

loading...