Suvadin, Home

यी हुन् पप्पुसहित कालोसूचीमा परेका ७ कम्पनी 

सरकारले विभिन्न निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

काठमाडौं । सरकारले विभिन्न निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित विभिन्न सात कम्पनहरूलाई  कालोसूचीमा राखेको हो । 

पप्पु कन्स्ट्रक्सन ३ वर्षसम्म कालोसूचीमा रहने छ भने अन्य कम्पनीहरू १ वर्षसम्म कालोसूचीमा रहने बताइएको छ । 


 

More form the Internet

loading...