Suvadin, Home

फिफा विश्वकप
विश्वकपका लागि साउदी अरेबिया टिम सवार विमानमा अागलागी

मंगलबार  बिहान अागलागी भएको विमानमा साउदी अरेबियाका खेलाडी तथा खेल पदाधिकारीहरु सवार थिए। साउदी अरेबियाका अनुसार विमानको इन्जिनमा आगो लागेकाले केहि क्षति नभएको  बताएको छ। साथै विमानमा सवार खेलाडी तथा खेल पदाधिकारी र विमानका अन्य सदस्यहरु सुरक्षित रहेको बताइएको छ।

काठमाडाैं, ५ असार –  फिफा विश्वकप २१ अाैं संस्करणको खेल जारी भइरहँदा अाजको खेलका लागि साउदीका खेलाडीहरू रंगशाला जाने क्रममा विमानमा आगलागी भएको छ। विमानमा अाएको प्राविधिक समस्याका कारण इन्जिनमा अागलागी भएको हो।

मंगलबार  बिहान अागलागी भएको विमानमा साउदी अरेबियाका खेलाडी तथा खेल पदाधिकारीहरु सवार थिए। साउदी अरेबियाका अनुसार विमानको इन्जिनमा आगो लागेकाले केहि क्षति नभएको  बताएको छ। साथै विमानमा सवार खेलाडी तथा खेल पदाधिकारी र विमानका अन्य सदस्यहरु सुरक्षित रहेको बताइएको छ।


 

More form the Internet

loading...