Suvadin, Home

काठमाडौं,२० माघ 

मेषः काममा व्यस्तता बढ्नेछ। अरुलाई प्रभाव पारिनेछ।
वृषः धार्मिक रुचि बढ्नेछ। राम्रो काममा खर्च हुनेछ।
मिथुनः काम अधूरो रहनेछ। अरुबाट असहयोग हुनेछ।
कर्कटः दाम्पत्य सुख मिल्नेछ। पारिवारिक भेटघाट हुनेछ।
सिंहः स्वास्थ्यमा सुधार हुनेछ। खर्च बढ्नेछ।
कन्याः अध्ययनमा रुचि हुनेछ। सामाजिक काममा व्यस्त भइनेछ।
तुलाः पारिवारिक मनमुटाव रहनेछ। चिसोबाट समस्या हुनेछ।
वृश्चिकः उत्साह बढ्नेछ। दाजुभाइबीच सहयोग रहनेछ।
धनुः बोलीको प्रभाव पर्नेछ। भोजनको सुख मिल्नेछ।
मकरः मनोबल बढ्नेछ। हतारमा काम बिग्रिनेछ।
कुम्भः खर्चले तनाव हुनेछ। सरसामान हराउन सक्नेछ।
मीनः आर्थिक वृद्धि रहनेछ। धनसम्पत्तिको सहयोग पाइनेछ।


 

More form the Internet

loading...