Suvadin, Home

लोकसेवा तयारी विशेष : हरेक दिन १० प्रश्‍नोत्तर


१) टि २० क्रिकेट  सबैभन्दा सानो उमेरमा अर्धसतक हानि विश्वक्रिर्तिमान राख्ने खेलाडी को हुन् ?

सन्दिप जोरा

२) क्रिकेटमा शतक हान्‍ने पहिलो  नेपाली को हुन् ?

पारस खड्का

३) योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कहिलेदेखि लागु भयो ?

२०७५-०८-११

४) फिफा  वर्ष खेलाडी २०१८ को हुन् ?

लुका मड्रिक

५) चेपाङ जातिको झॉक्रीलाई के भनिन्छ ?

फाल

६) गुरुङ जातिको मृत्यु संस्कारलाई के भनिन्छ ?

आर्धे

७)संगितको उत्पति कुन वेदबाट भएको हो ?

सामवेद

८) घोडे जात्रा कहिले मनाईन्छ ?

चैत्र कृष्ण चतुर्दशी

९) चण्डी नाच कुन जातिको प्रसिद्ध नाच हो ?

राई

१०) सबैभन्दा धेरै पटक मदन पुरस्कार पाउने व्यक्ति को हुन् ?
 
सत्यमोहन जाशी
 


 

More form the Internet

loading...