Suvadin, Home

Cover Image

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या देवी भण्डारीलाई भेटेका छन्।

बिहीबार १०: ३० बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा जयंशंकरले राष्ट्रपति भेटेका हुन्।

भेटमा दुईपक्षीय विषयमा र आगामी दिन नेपाल भारत सम्बन्धलाई अझ उचाइमा लैजानेबारे छलफल भएको थियो ।

बिहान पशुपतिनाथको दर्शन गरेका जयशंकर दिउँसो ३:३५ बजे भारत फर्किने कार्यक्रम छ।


 

More form the Internet

loading...