Suvadin, Home
Nepal life 1.817M

नीति आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटा

प्रदेश नम्बर–३ का मन्त्रिपरिषद बैठकले नीति आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटालाई नियुक्ति गरेको छ। यसैगरी, सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ।
डा. खिमलाल देवकोटा।

हेटौँडा, ३० जेठ – प्रदेश नम्बर–३ का मन्त्रिपरिषद बैठकले नीति आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटालाई नियुक्ति गरेको छ। 

यसैगरी, सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ। अन्य तीन सदस्यको नाम अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रदास ढुंगेलले जानकारी दिएका छन्। 

मन्त्रिपरिषदको बैठक ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो।


 

More form the Internet

loading...