Suvadin, Home
Nepal life 1.831M

आजदेखि सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला

विभागले नेपालीहरूको पर्व दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र खुला गरेको हो। विभागले सो समयमा सामान बोकेर काठमाडौं भित्रिने ‘मल्टी एलेक्स ट्याक्टर ट्रेलर’ ठूला सवारी साधनलाई सञ्चालनमा भने रोक लगाएको छ। ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले आजदेखि असोज ३१ गतेसम्म नारायणघाटबाट काठमाडौं आउने ठूला सवारी साधनलाई रोक लगाएको छ।

काठमाडाैं, २४ असोज – यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र रुट परमिट खुला गरेको छ। विभागले नेपालीहरूको पर्व दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र खुला गरेको हो।

विभागले सो समयमा सामान बोकेर काठमाडौं भित्रिने ‘मल्टी एलेक्स ट्याक्टर ट्रेलर’ ठूला सवारी साधनलाई सञ्चालनमा भने रोक लगाएको छ। ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले आजदेखि असोज ३१ गतेसम्म नारायणघाटबाट काठमाडौं आउने ठूला सवारी साधनलाई रोक लगाएको छ।


 

More form the Internet

loading...