Suvadin, Home

स्व. राजाको शालिक फ्यालेर सुशासन !

ऐतिहासिक महत्वका संरचनाहरुको संरक्षण, सम्वर्धन गर्नु हामी सबैको कर्तव्य हुन्छ।
फाइल फाेटाे

काठमाडौं, २५ मंसिर – हाम्रो देश नेपालको ईतिहासमा हाम्रो पहिचान पनि लुकेको हुन्छ। त्यसैले इतिहास मेटाउने काम कोही कसैबाट हुनुहुँदैन्। देशको पुरातात्विक संरचनाहरुको संरक्षण गर्नु हामी सबैको दायित्व हो।

ऐतिहासिक महत्वका संरचनाहरुको संरक्षण, सम्वर्धन गर्नु हामी सबैको कर्तव्य हुन्छ। यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले चासो देखाएको खोई ? हेर्नुहोस् यो स्व. राजा त्रिभुवनको शालिक थानकोटस्थित त्रिभुवन पार्कमा यसरी फ्यालिएको अवस्थामा छ । के यसलाई सुशासन भन्नुहुन्छ तपाइँ ? तस्वीर आफै बोल्छ :


 


 

More form the Internet

loading...