Suvadin, Home

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।

प्रजातन्त्र सेनानी समेत रहेकी उनको बिहीबार राति निधन भएको परिवारले बताएका छन् ।

रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

 


 

More form the Internet

loading...