Suvadin, Home

#sapana
आदर्श शिक्षक बन्ने सपना

म एउटा उदाहरण दिन चाहान्छु। मेरो बुवाले आफुले पढ्दा खेरी नेपालको बारेमा जुन निबन्ध लेख्नु भयो। मैले पढ्दा खेरी नेपालको बारेमा त्यही निबन्ध लेखे। तर, मैले शिक्षक बनेपछि मेरो छोरालाई त्यही लेख्न नपरोस भनेर पढाउने सोच बनाएको हुँ। मैले पढ्दा जे पाएको छु । त्यो त मैले दिनु नै  पार्यो । त्यसमा मैले समय सुहाउँदो र परिष्कृत ज्ञानको प्रवाह गर्न सकेन भने त्यहाँ ज्ञान अपुर्ण हुन्छ । म जहिलेपनि पुर्ण ज्ञान दिने प्रयास गर्नेछु। 
मनिष खड्का।

मेरो नाम मनिष खड्का हो। मेरो घर बुटवल हो। हाल काठमाडौं टोखामा बस्छु। मेरो सपना एउटा आदर्श शिक्षक बन्नु हो। 

म एउटा उदाहरण दिन चाहान्छु। मेरो बुवाले आफुले पढ्दा खेरी नेपालको बारेमा जुन निबन्ध लेख्नु भयो। मैले पढ्दा खेरी नेपालको बारेमा त्यही निबन्ध लेखे। तर, मैले शिक्षक बनेपछि मेरो छोरालाई त्यही लेख्न नपरोस भनेर पढाउने सोच बनाएको हुँ। 

मैले पढ्दा जे पाएको छु । त्यो त मैले दिनु नै  पार्यो । त्यसमा मैले समय सुहाउँदो र परिष्कृत ज्ञानको प्रवाह गर्न सकेन भने त्यहाँ ज्ञान अपुर्ण हुन्छ । म जहिलेपनि पुर्ण ज्ञान दिने प्रयास गर्नेछु। 

देशैभरि महिला क्रिकेट एकेडेमी स्थापना गर्ने सपना 

शिक्षण गर्दा सवैभन्दा पहिले आफु दक्ष हुनुपर्छ । शिक्षकले आज जे पढाउने हा,े त्यसको तयारी घरबाटै तयारी गरेर जानुपर्छ । विषयमा अध्ययन चिन्तन गर्नुपर्छ । घोत्लिनुपर्छ । कसरी विधार्थीलाई बुझाउँन सकिन्छ त्यसको पुर्वतयारी गरेर जानुपर्छ । कक्षा कोठामा आफुलाई चाहिने ‘मटिरियल’ हरुको व्यवस्था गर्नुपर्छ । 

तर, केही बाहेक अहिलेको अवस्था के छ भने शिक्षक कक्षामा जान्छन्, आफुले जानेका दुईचार शब्द बोल्छन, अनि घर फर्कन्छन । त्यसरी पुर्ण ज्ञान दिन सकिन्न भन्ने मेरो भनाई हो।  
शिक्षक आफुले पुर्वतयारी गरेर कक्षामा गयो भने व्यवस्थित तरिकाले ज्ञान प्रवाह गर्नुका साथै थप नयाँ कुरा दिन सकिन्छ भन्नेमा सचेत छु। 
 


 

More form the Internet

loading...