Suvadin, Home

सिब्रन हिजो दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको अपील (कृपया शेयर गरिदिनु होला)

भक्तपुर निवासी युवती सिब्रन केसी कात्तिक १६ गते साझँ ६ बजे बालकोटको रोज भिलेजबाट हराएकी छिन्। उनी डिप्रेसनको विरामी पनि हुन्। गोरो वर्णकी सिब्रनले राताे कुर्ता सुरूवाल लगाएर घरबाट निस्केर गएको परिवारले बताएको छ। उनीलार्इ हराउनु पूर्व अन्तिम चोटी गठ्ठाघर ठिमीको माइक्रो पार्कमा देखिएकी थिइन्।

काठमाडौं, १७ कात्तिक – भक्तपुर निवासी युवती सिब्रन केसी कात्तिक १६ गते साझँ ६ बजे बालकोटको रोज भिलेजबाट हराएकी छिन्।

उनी डिप्रेसनको विरामी पनि हुन्। गोरो वर्णकी सिब्रनले राताे कुर्ता सुरूवाल लगाएर घरबाट निस्केर गएको परिवारले बताएको छ। उनीलार्इ हराउनु पूर्व अन्तिम चोटी गठ्ठाघर ठिमीको माइक्रो पार्कमा देखिएकी थिइन्।

उनी अाजसम्म पनि घर नफर्केकी र कहाँ कस्तो हालतमा छिन् भन्ने केही जानकारी प्राप्त भएको छैन। सिब्रनलार्इ भेट्नु वा देख्नुहुने महानुभावले मोवाइल नम्बर ९८५१२१८२४९ वा नजिकैकाे प्रहरी कार्यालयमा खबर गरिदिन अनुराेध गरेका छन्।


 

More form the Internet

loading...