Suvadin, Home

Cover Image

विश्व बरियतामा नेपाली महिला फुटबलको तीन स्थान सुधार

फिफाले सार्वजनिक गरेको विश्व बरियतामा नेपाली राष्ट्रिय महिला फुटबल टोली तीन स्थान माथि उक्लिएको छ । 

काठमाडौं । फिफाले सार्वजनिक गरेको विश्व बरियतामा नेपाली राष्ट्रिय महिला फुटबल टोली तीन स्थान माथि उक्लिएको छ । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा जारी नयाँ बारियताअनुसार नेपाल तीन स्थान माथि उक्लिदै ९७औं स्थानमा पुगेको छ ।

यसअघि एक सयौं स्थानमा रहेको नेपाली महिला टोली भर्खरै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को रजत विजेता हो ।


 

More form the Internet

loading...