Suvadin, Home

अपरिचित विदेशी नम्बर नउठाउन दुरसञ्चारको आग्रह, 'फोन आए जानकारी गरानू'

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले अपरिचित विदेशी नम्बरहरूबाट आएको नम्बर नउठाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 बारम्बार आउने विदेशका अपरिचित नम्बरबाट फोन र मिस्डकलको समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गरेको हो । 

त्यस्ता कलहरु नउठाउन तथा सो नम्बरमा फोन नगर्न र फोन आएमा प्राधिकरणलाई जानकारी दिन प्राधिकरणको जारी सूचनामा उल्लेख गरिएको छ ।

 


 

More form the Internet

loading...