Suvadin, Home

Cover Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जहाज दुर्घटना अपडेट
क्षतविक्षत अवस्थामा छन् मृतकका शव, विमानस्थलमा अाफन्तकाे रूवाबासी

बंगलादेशकाे राजधानी ढाकाबाट काठमाडाैं अाएकाे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना परेकाे हाे। अधिकांश यात्रुकाे शव पहिचान गर्न सक्ने स्थितिमा छैन। विमानमा ३० जनाभन्दा धेरै नेपाली नागरिक रहेकाे शुभदिन श्राेतले जनाएपनि संख्या यकिन हुन सकेकाे छैन।

काठमाडाैं, फागुन २८ – साेमबार दिउसाे बंगला एयरकाे हवाइजहाज दुर्घटना हुँदा ज्यान गुमाएका यात्रुकाे शव निकाल्ने कार्य भइरहेकाे छ।

बंगलादेशकाे राजधानी ढाकाबाट काठमाडाैं अाएकाे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना परेकाे हाे।

अधिकांश यात्रुकाे शव पहिचान गर्न सक्ने स्थितिमा छैन। विमानमा ३० जनाभन्दा धेरै नेपाली नागरिक रहेकाे शुभदिन श्राेतले जनाएपनि संख्या यकिन हुन सकेकाे छैन।

यसैबीच, अाफन्तकाे प्रतिक्षामा रहेका सर्वसाधारण विमान दुर्घटनाका कारण शाेकमा डुबेका छन्। घाइते र मृतककाे सनाखत भइनसकेकाले पनि विमानमा सवार यात्रुका अाफन्तहरूमा अझै बढी शाेक छाएकाे छ।

थप अपडेटका लागि यहाँ क्लिक गर्नुहाेस्ः

हेर्दा–हेर्दै जल्याे बंगला एयरकाे विमान, यस्ताे छ पछिल्लाे अपडेट


 

More form the Internet

loading...