Suvadin, Home

सोलुखुम्बुमा बेलायती पर्यटककाे मृत्यु

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ मा आज लेक लागेर एक बेलायतीको मृत्यु भएको छ। बेलायती पासपोर्ट नम्बर ७६१२००२४३ का ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङकाे मृत्यु भएकाे हाे।
सांकेतिक तस्वीर।

सोलुखुम्बु, असोज २६ – सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ मा आज लेक लागेर एक बेलायतीको मृत्यु भएको छ। बेलायती पासपोर्ट नम्बर ७६१२००२४३ का ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङकाे मृत्यु भएकाे हाे।

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले गोस्टलिङ बिहीबार बिहान सोही स्थानको डोले रिसोर्टको कोठा नम्बर १७ मा बसेका जनाएको छ।


 

More form the Internet

loading...