Suvadin, Home
Nepal life 1.818M

टिपरले ठक्कर दिँदा महिलाको मृत्यु, काठमाडौं–भक्तपुर यातायात सेवा ठप्प

जडीबुटीमा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बा४ख ३५५८ नम्बरको ट्रिपरले स्कुटरमा सवार महिलालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीयबासीद्वारा अागजनी गरिएको टिपर।

काठमाडाैं, ३० जेठ – जडीबुटीमा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बा४ख ३५५८ नम्बरको ट्रिपरले स्कुटरमा सवार महिलालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन। आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन्। अहिले काठमाडौंदेखि भक्तपुर जाने–आउने बाटो बन्द भएको प्रहरीले बताएको छ।


 

More form the Internet

loading...