Suvadin, Home

त्रिशुलीमा बस खस्दा ७ जनाको मृत्यु

लु२ख २९१ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशूलीमा खसेको हो। प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ।
त्रिशूलीमा डुबेको बस।

काठमाडौं, मंसिर १३ – काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस बुधबार त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ। नौ जना घाइते भएका छन्। 

लु२ख २९१ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशुलीमा खसेको हो। प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशुलीमा डुबेको अवस्थामा छ।

उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ। 


 

More form the Internet

loading...