Suvadin, Home

पर्वतमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३८ घाइते

बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरुको सनाखत भइसकेको छैन।

काठमाडौं,३ माघ- पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ। ३८ जना घाइते छन्।

बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरुको सनाखत भइसकेको छैन।


 

More form the Internet

loading...