Suvadin, Home
Nepal life 1.817M

'तक्मेबुढा’ले चलाएकाे गाडी दुर्घटना

चर्चित हास्यकलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’ले हाँकेको गाडी दुर्घटनामा परेकाे छ। तर, गाडीमा सवार सबै सकुशल रहेकाे रार्इले जनाएका छन्। मोरङको मधुमल्लामा आयोजित एउटा महोत्सवमा सहभागी भएर झापाको बिर्तामोडस्थित आफ्नो घरमा फर्कने क्रममा उनी सवार गाडी दुर्घटना परेकाे हाे।

काठमाडौं, फागुन १ – चर्चित हास्यकलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’ले हाँकेको गाडी दुर्घटनामा परेकाे छ। तर, गाडीमा सवार सबै सकुशल रहेकाे रार्इले जनाएका छन्।

मोरङको मधुमल्लामा आयोजित एउटा महोत्सवमा सहभागी भएर झापाको बिर्तामोडस्थित आफ्नो घरमा फर्कने क्रममा उनी सवार गाडी दुर्घटना परेकाे हाे।

'भाग्यबस हामी कसैलाई सामान्य चोट पनि लागेन,’ उनले भने, अगाडिबाट आएको कुकुरलाई छल्न खोज्दा गाडी रोडबाट गुल्टिएर तल खसेको हाे।'


 

More form the Internet

loading...