Suvadin, Home

मोदीले लिए प्रधानमन्त्रीको सपथ

बिहिबार साँझ राष्ट्रपति भवनमा आयोजित भब्य समारोहमा मोदीलाइ भारतका राष्ट्रपति रामनाथ कोविंदले गराएका हुन् ।

काठमाडौं, जेठ १६ - नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । बिहिबार साँझ राष्ट्रपति भवनमा आयोजित भब्य समारोहमा मोदीलाइ भारतका राष्ट्रपति रामनाथ कोविंदले गराएका हुन् ।

मोदी भारतका १५ औं प्रधानमन्त्री बनेका छन्।


 

More form the Internet

loading...