Suvadin, Home

प्रचण्ड सिन्धुपाल्चोक जाँदै

बलेफी गाउँपालिका ६ मांखाको कुपकन्या माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममासहभागी हुन प्रचण्ड बिहीबार दिउँसो यहाँ आउन लागेका हुन्।  

सिन्धुपाल्चोक, जेठ ३० - नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक आउँदै छन्। बलेफी गाउँपालिका ६ मांखाको कुपकन्या माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममासहभागी हुन प्रचण्ड बिहीबार दिउँसो यहाँ आउन लागेका हुन्।  

नेपाली सेनाको हेलिकप्टरमार्फत १२ बजे मांखा आइपुग्ने कार्यक्रम रहेको नेकपाको केन्द्रीय सदस्य माधव सापकोटाले जनाए। प्रचण्डसँगै सांसद तथा पूर्वमन्त्री अग्निप्रसाद सापकोटा पनि आउने जानकारी दिइएको छ।
 

 


 

More form the Internet

loading...