Suvadin, Home

कांग्रेस बैठक बिना निष्कर्ष टुंगियो, शुक्रबार फेरि बस्ने

बीपी स्मृति भवन सानेपामा बसेको बैठकमा  पार्टी विधानको धारा ७२ ९४० अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाको विषयमा छलफल भएको हो।  बिहीबारको बैठकमा केन्द्रीय सदस्य महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा.चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले विचार व्यक्त गरेका छन्।

 

 

काठमाडौं, साउन ९ -  बिहीबारको कांग्रेस केन्द्रीय समिति बैठक बिना निष्कर्ष सकिएको छ। पार्टीको संघीय संरचनाको विषयमा छलफल गर्दै बिहीबारको बैठक सकिएको हो। 

बीपी स्मृति भवन सानेपामा बसेको बैठकमा  पार्टी विधानको धारा ७२ ९४० अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाको विषयमा छलफल भएको हो। 

बिहीबारको बैठकमा केन्द्रीय सदस्य महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा.चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले विचार व्यक्त गरेका छन्।

शुक्रबार दिउँसो अर्को बैठक बस्नेगरी बिहीबारको बैठक स्थगीत भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 


 

More form the Internet

loading...