Suvadin, Home

कांग्रेस र राजपाद्वारा संसद बैठक अवरुद्ध, चर्काे नाराबाजी

सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन्। सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए। सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन्।

काठमाडाै‌‌, साउन १३ - नेपाली कांग्रेस र राजपाका सांसदले सोमबारको संसद बैठक अवरुद्ध गरेका छन्। सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन्।

सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए। सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन्।


 

More form the Internet

loading...