Suvadin, Home

'दोषीलाई छाड्ने कुरै हुँदैन, पत्ता लाग्छ'

'ढिलो चाँडो हत्यारा पत्ता लाग्छ, कांग्रेसले पहल गरिरहेको छ,' निर्मलाकी आमा दुर्गादेवी पन्तसँगको भेटमा देउवाले भने, 'बलात्कारपछि हत्या जस्तो जघन्य अपराधका दोषीलाई छाड्ने कुरै हुँदैन।' उनले हत्यारा पत्ता लाग्ने कुरामा ढुक्क हुन आग्रह गरे।  

काठमाडौं,१७ फागुन- पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेटेका छन्। शुक्रबार भीमदत्त नगरपालिका २ उल्टाखामस्थित घरमा निर्मलाकी आमालाई भेटेर हत्यारा पत्ता लगाउन सक्दो पहल गर्ने आश्वासन दिएका हुन्। 

'ढिलो चाँडो हत्यारा पत्ता लाग्छ, कांग्रेसले पहल गरिरहेको छ,' निर्मलाकी आमा दुर्गादेवी पन्तसँगको भेटमा देउवाले भने, 'बलात्कारपछि हत्या जस्तो जघन्य अपराधका दोषीलाई छाड्ने कुरै हुँदैन।' उनले हत्यारा पत्ता लाग्ने कुरामा ढुक्क हुन आग्रह गरे।  


 

More form the Internet

loading...