Suvadin, Home

Cover Image

नेपाल यू-१९ टोली ५ विकेटले विजयी

 

काठमाडौं,चैत्र १४ - भारतमा भ्रमणमा रहेको यू-१९ नेपाली टोलीले पाँचौ अभ्यास खेलमा जित निकालेको छ । बिहिबार भएको खेलमा नेपाली टोलीले भारतको आन्ध्र प्रदेशको यू(१९ टोलीलाई ५ विकेटले हराएको हो ।

आन्ध्र प्रदेशले दिएको २२१ रनको लक्ष्य नेपालले ४८ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा मोहमद आसिफ शेखले ६५ रनको अर्धशतकीय इनिङ्स खेले  ।

 


 

More form the Internet

loading...