Suvadin, Home

Cover Image

पाँच न्यायाधीश सुनुवाइ समितिबाट अनुमोदित 

काठमाडौ,बैशाख ५ -  संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशहरुलाई अनुमोदन गरेको छ । समितिले बिहीबार पाँचै जनाको सुनुवाइ गरेको थियो । 

सिफारिसअनुसार न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोजकुमार शर्मा न्यायाधीश हुन योग्य रहेको भन्दै सुनुवाइ समितिले अनुमोदन गरेको हो। शर्माको विषयमा परेको योग्यतासम्बन्धी उजुरी परेको थियो। तर, बिहीबारले शर्माले आफू १८ वर्षदेखि निरन्तर रुपमा सेवामा रहेको जवाफ दिएपछि समितिले अनुमोदन गर्‍यो।

 

यी मध्ये रेग्मी र फुयाल प्रधानन्यायाधीशको रोलक्रममा छन् ।


 

More form the Internet

loading...