Suvadin, Home

पूर्वमन्त्री अधिकारीलाई तीन छोरीले दिए दागबत्ति

नेकपाका नेता अधिकारीको पार्थिव शरीरलाई तीन छोरीले दागबत्ती दिएकी छिन्। छोरीहरु लुना, लिमा र लिजाले नेता अधिकारीलाई दागबत्ती दिएकी हुन। नेता अधिकारीको उपचारको क्रममा शनिबार बेलुका निधन भएका थियो। अन्त्येष्टिअघि आर्यघाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाए।

काठमाडौं, १९ फागुन – पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेकपाका नेता अधिकारीको पार्थिव शरीरलाई तीन छोरीले दागबत्ती दिएकी छिन्। छोरीहरु लुना, लिमा र लिजाले नेता अधिकारीलाई दागबत्ती दिएकी हुन।

नेता अधिकारीको उपचारको क्रममा शनिबार बेलुका निधन भएका थियो। अन्त्येष्टिअघि आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाए।

अधिकारीको अन्तिम संस्कारअघि उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो।


 

More form the Internet

loading...