Suvadin, Home

लमहीकाे प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस विजयी

काठमाडाैं असार २०-  लमही नगरपालिकाका प्रमुखमा नेकपा एमालेका कुलबहादुर केसी पाँच हजार १५२ मत ल्याएर विजयी भएका छन।  

उनका प्रतिदन्दी नेपाली काँग्रेसका जोगराज चौधरीले पाँच हजार ६९ मत प्राप्त गररेकाे  छ। त्यसैगरी उप्रमुखमा काँग्रेसकी देवका बेल्वासे पाँच हजार १५ मत प्राप्त गरी विजयी भएकी छन। उनका निकटतम प्रतिदन्दी एमालेकी मीना गुरुङले चार हजार ८३३ मत प्राप्त गरेकाे निर्वाचन कार्यालय दाङले जनाएको छ। 

कुल मतदाता २४ हजार ९३६ रहेको नगरपालिकामा १९ हजार बढी मत खसेको थियो । रासस 


 

More form the Internet

loading...