Suvadin, Home

एमालेले संसद चल्न दिएन 


काठमाडौँ मंसिर १९ 
व्यवस्थापिका संसद्को आजको वैठक पनि स्थगित भएको छ  । आज १ बजे बसेको वैठक नेकपा एमालेले अवरोध गरे पछि सभामुख ओनसरी घर्ती मगरले अगामी २२ गते बुधवारसम्मका लागि वैठक स्थगित गरेकी हुन् । संसद् सचिवालयका अनुसार आजको वैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान कार्की विरुद्ध परेको महाअभियोगको प्रस्ताव माथिको छलफल गर्ने कार्यसूची थियो ।
 


 

More form the Internet

loading...