Suvadin, Home

Cover Image

११ डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस हुँदा नवराज सिलवाल परेनन्

प्रहरी प्रधान कार्यालयले शनिबार ११ डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गर्दा नवराज सिलवाल भने परेनन्।
डीअाइजी नवराज सिलवाल।

काठमाडाैं, असार ३१–प्रहरी प्रधान कार्यालयले ११  डीआईजीलाई एआर्इजीमा बढुवाका लागि  गृहमन्त्रालयलाई सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयले शनिबार ११ डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गर्दा नवराज सिलवाल भने परेनन्।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीमा डीआर्इजी सिलवाल भने परेका छैनन्। आइजिपी प्रकाश अर्याल भन्दा सिनियर भएको भन्दै दाबी गर्ने   सिलवाल नै एआइजीमा समेत बढुवाका लागि सिफारिसमा परेका छैनन्।   


 

More form the Internet

loading...