Suvadin, Home

Cover Image

छोराछोरीको जीवन प्रमुख कि परीक्षा : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले विद्यालयहरू बन्द गर्न सरकारलाई सुझाव दिएका छन् । 

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले विद्यालयहरू बन्द गर्न सरकारलाई सुझाव दिएका छन् । 

कोरोना भाइरसको संक्रमण विश्‍वभर र छिमेकी देश भारतमा समेत तिब्र गतिमा फैलिएको अवस्थामा विद्यालय बन्द गर्नु पर्ने सुझाव दिएका हुन् । 

'हामीले स्कुल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्याईं गरेको हो,’ उनले शनिबार लेखेको ट्वीटमा प्रश्‍न गरेका छन् ‘छोराछोरीको जीवन प्रमुख कि परीक्षा ?’


 

More form the Internet

loading...