Suvadin, Home
Nepal life 2.265M

निर्वाचन अपडेटः
प्रदेश सभा सदस्यमा राजपाका सरोजकुमार यादव विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भागवतप्रसाद साहले आठ हजार १२६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिएकाछन्। 

कलैया, मंसिर २६ – बारा निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ प्रदेशसभा सदस्य पदमा राजपा नेपालका सरोजकुमार यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी भएकाछन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भागवतप्रसाद साहले ८ हजार १ सय २६ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिएकाछन्। 
 


 

More form the Internet

loading...