Suvadin, Home

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा अधिकारी

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार राष्ट्रपति भण्डारीले झापा जिल्ला कमल गाउँपालिका निवासी अधिकारीलाई प्रमुख स्वकीय सचिवमा साेमबार नियुक्त गरेका हुन्।

काठमाडौं, चैत ५ – राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारी नियुक्त भएका छन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार राष्ट्रपति भण्डारीले झापा जिल्ला कमल गाउँपालिका निवासी अधिकारीलाई प्रमुख स्वकीय सचिवमा साेमबार नियुक्त गरेका हुन्। 

यसअघि पनि उनी प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा थिए।


 

More form the Internet

loading...