Suvadin, Home

सर्वाेच्च अदालत नै यति असुरक्षित!
सर्वाेच्च अदालतमा 'तीन स्थानमा बम', इजलास प्रभावित

'अरु नै ठाउँमा राख्ने तयारी भएपनि भुलवश सर्वाेच्चमा बम राखिएकाे हाे, तीन स्थानमा बम राखिएकाे छ,' अज्ञात समूहबाट अाएकाे टेलिफाेनबारे सर्वाेच्च स्राेत भन्याे, 'तपार्इहरु सुरक्षित रहनुहाेला भनेपछि सुरक्षाकर्मीले अदालत परिसरमा उच्च सतर्कता अपनाएर खाेलतलाश गरिएरहेका छन्।'
सर्वाेच्च अदालत।

काठमाडाैं, मंसिर ५ – सर्वाेच्च अदालत परिसरमा अज्ञात समूहले बम राखेकाे हल्ला चलेपछि त्रास उत्पन्न भएकाे छ। प्रधानन्यायाधीश सचिवालयकाे ल्याण्डलाइन टेलिफाेनमा अज्ञात व्यक्तिले फाेन गरेर सर्वाेच्च अदालतका ३ स्थानमा बम राखिएकाे बताएपछि त्रास उत्पन्न भएकाे हाे। 

अधिवक्ता स्वागत नेपालका अनुसार बम राखिएकाे हल्ला चलेपछि सुरक्षाकर्मीकाे अाग्रहमा इजलास नै स्थगित गरिएकाे छ। बम राखिएकाे हल्ला चलेपछि सुरक्षा व्यवस्था कडा पारिएकाे पनि उनले जनाएका छन्।

'अरु नै ठाउँमा राख्ने तयारी भएपनि भुलवश सर्वाेच्चमा बम राखिएकाे हाे, तीन स्थानमा बम राखिएकाे छ,' अज्ञात समूहबाट अाएकाे टेलिफाेनबारे सर्वाेच्च स्राेत भन्याे, 'तपार्इहरु सुरक्षित रहनुहाेला भनेपछि सुरक्षाकर्मीले अदालत परिसरमा उच्च सतर्कता अपनाएर खाेलतलाश गरिएरहेका छन्।'


 

More form the Internet

loading...