Suvadin, Home
Citizen Bank 421.9k

Cover Image

नवलपरासीको गैँडाकोटमा बम भेटियो, यातायात प्रभावित 

अहिले बमका कारण सो क्षेत्रको यातायात ठप्प भएको छ। प्रहरीका अनुसार बम भेटिएको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुग्दैछ । 

काठमाडौं,३० फागुन-नवलपरासीको गैँडाकोटमा बम फेला परेको छ। पूर्व पश्चिम राजमार्गको नारायणगढ नवलपरासी खण्डको जैसरी खोला पुलमा बम फेला परेको प्रहरीले पुष्टि गरेको छ। 

अहिले बमका कारण सो क्षेत्रको यातायात ठप्प भएको छ। प्रहरीका अनुसार बम भेटिएको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुग्दैछ । 

आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेकाले यातायातका साधनलाई लक्षित गरी सो बम राखिएको आशङ्का प्रहरीको छ। 


 

More form the Internet

loading...