Suvadin, Home

निर्वाचन अपडेटः
चितवन–३ मा माअाेवादी अध्यक्ष प्रचण्डको शुरूवाती अग्रता

मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन्।
प्रचण्ड।

चितवन, मंसिर २२ – चितवन क्षेत्र नम्बर-३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्।

प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन्। यस्तै चितवन क्षेत्र नम्बर २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन्।


 

More form the Internet

loading...