Suvadin, Home

Cover Image

सरकार र सीके राउतबीच ११ बुँदे सहमति यस्तो छ (पत्रसहित)

शुक्रबार आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन्।

काठमाडौं, २४ फागुन – सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ।

शुक्रबार आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।

सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन्। अन्य सहमति जस्ताको तस्तै यस्तो छ:

 


 

More form the Internet

loading...