Suvadin, Home

कम्बोडियाका प्रधानमन्त्री नेपालमा

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे।

काठमाडौं, १३ मंसिर – एशिया प्रशान्त शिखर सम्मेलनमा सहभागी जनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौं आइपुगेका छन्। 

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे। उक्त अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो। आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौंमा हुँदैछ।


 

More form the Internet

loading...